Do You Know??

2020-05-25 BSN is organizing the e-conference on Emerging Trends on Bioscience and Technology, a first-ever e-conference for you. Have you already registered for the conference?? If not registration link is

नेपालमा कोरोना भाइरसको संक्रमणबाट अब ७ जिल्ला मात्र सुरक्षित रहेका छन् ।

2020-06-07 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म संक्रमण नदेखिएका ७ जिल्लामा प्रदेश १ का दुई जिल्ला, बागमती प्रदेशको १, गण्डकीका २, प्रदेश ५ को १ र कर्णालीका १ जिल्ला रहेका छन्